डीपी अर्याल : गृहमन्त्री हुन चाहन्थे, बन्दैछन् सभामुख | Collector
Onlinekhabar
डीपी अर्याल : गृहमन्त्री हुन चाहन्थे, बन्दैछन् सभामुख
रास्वपाका उपसभापति डीपी अर्याल व्यवस्थापिकाको प्रमुख पदमा पुग्ने पक्का भएको छ । गृहमन्त्रीका आकांक्षी रहेका अर्याल आइतबारदेखि प्रतिनिधिसभाको सभामुख बन्नेछन् ।