Lokantar
सङ्घीय संसद् सचिवालयले यही चैत २२ गते आइतबार हुने प्रतिनिधिसभाको सभामुखको निर्वाचनका कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिका अनुसार चैत २० गते शुक्रबार बिहान ११ः०० देखि २ः०० बजेसम्म प्रतिनिधिसभाका कुनै सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नियमावालीको ढाँचामा प्रस्तावको सूचना (मनोनयन) संसद् सचिवालय, सिंहदरबारमा दर्ता गर्ने कार्यक्रम रहेको छ । सचिवालयले आज सार्वजनिक गरेको कार्यतालिकाअनुसार त्यही दिन दिउँसो २ः३० बजेदेखि तोकिएको समयमा दर्ता भएका उम्मेदवारीको सूचना दर्ता क्रमअनुसार सूची प्रकाशन गर्...
Go to News Site