Collector
सार्वजनिक बिदाको दिन पनि हुलाकबाट वस्तु आयात–निर्यात सेवा लिन सकिने | Collector
सार्वजनिक बिदाको दिन पनि हुलाकबाट वस्तु आयात–निर्यात सेवा लिन सकिने
Lokantar

सार्वजनिक बिदाको दिन पनि हुलाकबाट वस्तु आयात–निर्यात सेवा लिन सकिने

सार्वजनिक बिदाको दिन पनि हुलाक कार्यालयमार्फत विदेशमा सामान पठाउने र विदेशबाट आयात भएको सामान छुटाउन सकिने भएको छ । गोश्वारा हुलाक कार्यालय डिल्लीबजारले यसअघि पनि सार्वजनिक बिदाका दिन सेवा दिँदै आएको भए पनि त्यहाँस्थित भन्सार कार्यालय र बैंक नखुल्दा भन्सार जाँचपासमा समस्या हुने गरेको थियो ।  अन्तरनिकाय समन्वय अभावमा सेवा प्रभावित भइरहेकोबारे गुनासो आउन थालेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समेत चासो देखाएको थियो । सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको निर्देशनपछि हुलाक सेवा विभागले भन्सार विभागसँग समन्व...

Go to News Site