Lokantar
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरि भारी वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बिहीबारको निर्णयअनुसार गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर १५/१५ रुपैयाँ बढाएको हो । नयाँ मूल्यसूची अनुसार अब काठमाडौं, पोखरा र दिपायल (तेस्रो वर्ग) मा पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १८२ रुपैयाँ कायम भएको छ । यसैगरी, दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङमा पेट्रोल २०१ रुपैयाँ र डिजेल/मट्टितेल १८१ रुपैयाँ पर्नेछ । पहिलो वर्गअन्तर्गत...
Go to News Site