विद्युत् आयोजनाको पिपिए र अनुमतिपत्रबारे अध्ययन गर्न दुई समिति | Collector
Gorkhapatra
विद्युत् आयोजनाको पिपिए र अनुमतिपत्रबारे अध्ययन गर्न दुई समिति
गोरखापत्र समाचारदाताकाठमाडौँ, चैत २० गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् आयोजनाको अनुमतिपत्र र विद्युत् खरिदबिक्री सम्झौता (पिपिए) बारे अध्ययन गर्ने भएको छ । सो प्...