नेपाललाई आरोग्य पर्यटनको केन्द्र बनाउन पहल | Collector
Gorkhapatra
नेपाललाई आरोग्य पर्यटनको केन्द्र बनाउन पहल
गोरखापत्र समाचारदाताकाठमाडौँ, चैत २० गते । सरकारले नेपाललाई आरोग्य पर्यटन (वेलनेस टुरिजम) को हब बनाउने लक्ष्यसहित अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्यताका साथ मनाउने तयारी गरेको छ । सं...