गोरखापत्र समाचारदाता काठमाडौँ, चैत २० गते । राष्ट्रिय तथ्याङ्क कार्यालय र सहकारी विभागले सहकारी संस्थाको पहिलो पटक सर्वेक्षण गर्न सुरु गरेका छन् । केही वर्षदेखि सहकारी संस्था शिथिल...