Lokantar
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको १० पेजमा समीक्षा गर्दै आगामी यात्राका लागि १० बुँदे ठोस कार्ययोजना पनि अघि सारेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समितिको पहिलो बैठकमा संयोजक प्रचण्डले निर्वाचनको सामान्य समीक्षासहितको प्रतिवेदन र आगामी कार्यदिशा पेस गरेका हुन् । प्रतिवेदनमा निर्वाचनको परिणाम पार्टीले अनुमान गरेभन्दा फरक र 'असामान्य' आएको निष्कर्ष निकालिएको छ । प्रतिवेदनमा हारका आन्तरिक र बाह्य कारणहरूको विश्लेषण गर्दै पा...
Go to News Site