रेमिट्यान्स र विदेशी मुद्रा सञ्चिति उकालो अर्थतन्त्र भने सुस्त | Collector
Gorkhapatra
रेमिट्यान्स र विदेशी मुद्रा सञ्चिति उकालो अर्थतन्त्र भने सुस्त
गोरखापत्र समाचारदाताकाठमाडौँ, चैत २० गते । पश्चिम एसियामा जारी द्वन्द्वले विश्व अर्थतन्त्रमा नै कम्पन पैदा भइरहेका बेला मुलुकमा भित्रिने रेमिट्यान्स आप्रवाहलाई भने छोएको छैन । बढ्द...