Collector
द्वन्द्वग्रस्त मुलुकबाट नेपालीको उद्धार गर्न आजदेखि पश्चिम एसियामा विशेष उडान | Collector
द्वन्द्वग्रस्त मुलुकबाट नेपालीको उद्धार गर्न आजदेखि पश्चिम एसियामा विशेष उडान
Lokantar

द्वन्द्वग्रस्त मुलुकबाट नेपालीको उद्धार गर्न आजदेखि पश्चिम एसियामा विशेष उडान

पश्चिम एसियामा जारी द्वन्द्वका कारण अलपत्र परेका नेपालीको उद्धार गर्न नेपाल सरकारले आजदेखि तीन दिनसम्म विशेष उडान सञ्चालन गर्ने भएको छ । ती क्षेत्रमा रहेका नेपाली, स्वदेश फर्किन तथा गन्तव्य मुलुक जान नपाएकालाई गन्तव्यमा पुर्‍याउन विशेष उडान सञ्चालन गर्न लागिएको हो । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले ३ अप्रिलमा काठमाडौं-दुबई, ४ अप्रिलमा दुबई-काठमाडौं तथा ५ अप्रिलमा काठमाडौं-दमाम-काठमाडौं उडान गर्ने तालिका तय गरेको छ । सरकारका अनुसार ती क्षेत्रमा रहेका नेपालीलाई स्वदेश फर्काउन तथा गन्तव्य मुलुकसम्म पुर्‍याउन...

Go to News Site