Collector
निर्णय स्वीकृति बढीमा तीन तहमा सीमित | Collector
निर्णय स्वीकृति बढीमा तीन तहमा सीमित
Lokantar

निर्णय स्वीकृति बढीमा तीन तहमा सीमित

 सरकारी कार्यालयबाट प्रदन गरिने सेवाहरू अब बोझिलो र झन्झटरहित हुने भएका छन् । अहिले कतिपय सरकारी कार्यालयको सेवा बोझिलो, झन्झटिलो र प्रक्रियामुखी हुँदा सेवाग्राहीले हैरानी खेप्न बाध्य हुनु परिरहेको छ ।  सेवाग्राहीको दैनिक चाप हुने मालपोत कार्यालय, नापी, राहदानी विभाग, यातायात कार्यालय जिल्ला प्रशासनलगायतका अधिकांश सरकारी कार्यालयका वस्तु तथा सेवाका खरिद प्रक्रिया चुस्त नहुँदा सेवाग्राहीले पटक पटक हैरानी खेप्न बाध्य हुँदै आएका थिए ।  सरकारले सार्वजनिक प्रशासनको सेवालाई सुधार गर्न शासकीय सुधार अन्तर्गत...

Go to News Site