प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपाल सामाजिक, सांस्कृतिक, धार्मिक, भाषिक, जातीय विविधताले समेत पर्यटनमा सम्भावना बोकेको देश हो । विश्वकै उत्कृष्ट तालहरू, हिमाल, धार्मिक तथा ऐतिहासिक...