हाम्रो राजनीतिक प्रणालीमा राजनीतिक दलहरूले निर्वाचनको माध्यमबाट शासनसत्ता सञ्चालन गर्ने परिपाटी बसेको २००७ सालपछि मात्रै हो । २००७ सालपछि पनि ३० वर्ष त निर्दलीय पञ्चायत प्रणाली चले...