दोलखाको एवोमा लाखौँको आलुखेती नष्ट, किसान चिन्तित | Collector
Gorkhapatra
दोलखाको एवोमा लाखौँको आलुखेती नष्ट, किसान चिन्तित
बाबुराम शर्मादोलखा, चैत २० गते । अविरल वर्षासँगै परेको असिनाले दोलखाको वैतेश्वर गाउँपालिका–८ एवोमा लाखौँ रुपियाँ बराबरको आलुखेतीमा क्षति पुगेपछि किसान चिन्तित बनेका छन्।लगातारको बे...