यतिबेला मध्यपूर्व फेरि युद्धको दल दलमा फसेको छ । आफैँमा सधैँ कुनै न कुनै देश आन्तरिक वा छिमेकसँगको मनमुटावमै रहने यहाँका राष्ट्रहरू अहिले नचाहेरै पनि युद्धको छायामा जेलिनु परेको छ...