पछाडि परेका वर्गको अधिकारका लागि आवाज उठाउँछु | Collector
Gorkhapatra
पछाडि परेका वर्गको अधिकारका लागि आवाज उठाउँछु
धनगढी, चैत २० गते । तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको जनयुद्धमा ज्यान जोगाउन सफल ४४ वर्षीय निराशा चौधरी यस पटक प्रतिनिधि सभा सदस्य हुन सफल हुनुभएको छ । कञ्चनपुरको बेलौरी नग...