सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा | Collector
Gorkhapatra
सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा
म्याग्दी, चैत २० गते । धवलागिरि गाउँपालिका–१ गुर्जा सडक सञ्जालमा जोडिएको छ । गुर्जासँगै म्याग्दीका छवटा स्थानीय तहका ४५ वटै वडामा सडक पुगेको हो ।धवलागिरि गाउँपालिकाले सञ्चालन गरेको...