Lokantar
हरेक नयाँ शैक्षिक सत्रको शुरूमा विभिन्न विद्यालयले विद्यार्थीबाट शिक्षाका अनेक नाममा ‘भर्ना शुल्क’ उठाउने गरेका छन् । संस्थागत विद्यालय (बोर्डिङ) ले ‘एनुअल फी’ र सामुदायिक विद्यालयले ‘अभिभावक सहयोग’ का नाममा शुल्क उठाउने गरेका हुन् । तर, अधिकांश अभिभावक कानुनविपरीतको यो प्रावधानबारे अनभिज्ञ हुँदा त्यसको ठूलो फाइदा बोर्डिङ र केही ठूला सामुदायिक विद्यालयले लिइरहेका छन् । नयाँ सरकारले आम अभिभावकलाई राहत हुने गरी भर्ना शुल्क लिने परम्परा रोक्नुपर्ने सरोकारवालाको माग छ । जिल्ला शिक्षा...
Go to News Site