लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ | Collector
Gorkhapatra
लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
काठमाडौँ, चैत २० गते । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट १६ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँ नगरपालिका–२६ गो...