खलङ्गा समाचारदाता जाजरकोट, चैत २० गते । जाजरकोटको शिवालय गाउँपालिकाले शिक्षामा सुधार ल्याउनका विद्यालय समायोजनको तयारी गरेको छ । गाउँ गाउँमा सञ्चालन गरिएका विद्यालयमा विद्यार्थी कम...