जेनजी घाइतेको सेवा कार्यमा डा. शर्माप्रति गृहमन्त्रीको सम्मान | Collector
Gorkhapatra
जेनजी घाइतेको सेवा कार्यमा डा. शर्माप्रति गृहमन्त्रीको सम्मान
काठमाडौँ, चैत २० गते । गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न केएमसी अस्पताल पुग्नुभएको छ। घाइतेहरूलाई निःशुल्क उपचार सेवा दिँदै आउनुभएका पूर्व सांसद डा. सुनिल श...