Lokantar
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच चलिरहेको तनावका विषयमा ठूलो दाबी गरेका छन्। 'टाइम' पत्रिकासँग कुरा गर्दै ट्रम्पले आफूले आदेश दिए भने इजरायलले तुरुन्तै आफ्नो सैन्य आक्रमण बन्द गर्ने दाबी गरेका हुन् । उनले इजरायललाई एक भरपर्दो सहयोगी बताउँदै भने, 'जब म युद्ध रोक्न भन्छु, उनीहरू रोकिनेछन्।' 'टाइम्स अफ इजरायल'को रिपोर्ट अनुसार, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूका लागि अमेरिकाको समर्थन निकै महत्त्वपूर्ण छ र त्यसबिना उनीसँग धेरै विकल्पहरू छैनन् । अर्कोतर्फ, इरानी सेनाल...
Go to News Site