Onlinekhabar
२० चैत, काठमाडौं । इरान युद्ध अमेरिकाका लागि महंगो सावित हुँदै गएको छ । अमेरिकी मिडिया रिपोट्र्सका अनुसार, गत महिना युद्धको छ दिनपछि पेन्टागनले अमेरिकी सांसदहरूलाई युद्धमा अहिलेसम्म ११.३ अर्ब डलर खर्च भइसकेको बताएको थियो । युद्धमा सयकडौं टमहक मिसाइलहरू प्रयोग भएका र प्रति टमहक मिसाइलको मूल्य करिब ३५ लाख डलर रहेको रिपोर्टहरूमा उल्लखे गरिएको […]
Go to News Site