क्रसर उद्योगमा प्रशासन सक्रिय, अवैध उद्योग बन्द | Collector
Gorkhapatra
क्रसर उद्योगमा प्रशासन सक्रिय, अवैध उद्योग बन्द
पुरुषोत्तम सुवेदी पश्चिम नवलपरासी, चैत २० गते । लुम्बिनी प्रदेशका अवैध क्रसर उद्योगहरू तत्काल बन्द गर्न गृह मन्त्रालयले निर्देशन दिएसँगै पश्चिम नवलपरासी प्रशासन सक्रिय भएको छ। मन्त...