बैतडीमा एसइईको पहिलो दिन ५६ परीक्षार्थी अनुपस्थित | Collector
Gorkhapatra
बैतडीमा एसइईको पहिलो दिन ५६ परीक्षार्थी अनुपस्थित
केशव राज भट्टवासुलिङ, बैतडी, चैत २० गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) को पहिलो दिन बैतडीमा ५६ जना परीक्षार्थी अनुपस्थित भएका छन्। नियमित, ग्रेडवृद्धि र प्राविधिक धाराका अंग्रेजी...