Lokantar
नेपाली खेलकुदको इतिहासलाई समृद्ध बनाउन विगतदेखि नै ‘पावर गेम’ले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । यद्यपि, नेपालले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को छातामुनि आयोजना हुने वृहत् औपचारिक प्रतियोगितामा हालसम्म एसियाली आकाश छिचोल्न सकेको छैन । एसियाली र दक्षिण एसियाली खेलकुदमा भने नेपाली खेलकुदले विगतदेखि आफ्नो गतिलो उपस्थिति जनाउँदै आएको छ । दक्षिण एसियाली र एसियाली खेलकुदमा नेपालले हालसम्म जितेका अधिकांश पदक पनि ‘पावर गेम’सँगै जोडिएका छन् । त्यसैमध्येको एक खेल हो, तेक्वा...
Go to News Site