एकीकृत समाजवादीबाट रास्वपामा गएका बदन भण्डारी भन्छन्- पार्टीहरू ठिक भएनन्, भ्रस्ट भएन भने छोड्नुपर्छ भन्ने मनसायमा पुगेँ। म आग्रह गर्छु, पार्टीहरू ठिक भएनन् भने छाड्नुपर्छ!