Collector
४० हजार घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ | Collector
४० हजार घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ
Lokantar

४० हजार घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ

सशस्त्र प्रहरी निरीक्षक पक्राउ परेका छन् । घसिरकमसहित धनुषाको लालगढबाट प्रहरी निरीक्षक ओकिल अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पक्राउ गरेको हो ।  स्रोतका अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधनहरू रोक्ने, अनावश्यक अवरोध सिर्जना गर्ने र घुस माग्ने गरेको उजुरीको आधारमा अख्तियारको क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले उनलाई आज बिहान नियन्त्रणमा लिएको हो ।  उनीमाथि थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।

Go to News Site