Collector
जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्रीको भेट | Collector
जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्रीको भेट
Lokantar

जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्रीको भेट

गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेलाई भेटेका छन् ।  उनले गएराति केएमसी अस्पतालमा उपचाररत घाइतेलाई भेटेका हुन् । गुरुङले उनीहरूको स्वास्थ्यस्थितिबारे पनि मन्त्री गुरुङले जानकारी लिएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ ।  घाइतेहरूलाई पूर्वसांसद डा. सुनिल शर्माले निःशुल्क उपचार गर्दै आएका छन् । निःशुल्क उपचार गरेकामा गृहमन्त्रीले केएमसीका सञ्चालक शर्माप्रति आभार व्यक्त गरे । 

Go to News Site