Onlinekhabar
२० चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई मनी चेन्जरको लाइसेन्स रद्द गरेको छ । केन्द्रीय बैंकले अमृत लक्ष्मी मनी चेन्जर प्रा.लि र सुपर फाइन मनी चेन्जर प्रा.लिको अनुमतिपत्र खारेज गरेको हो । मोरङ जिल्लाको विराटनगर महानगरपालिका–१५ मा रहेका दुबै कम्पनीले अनुमतिपत्र समयमा नवीकरण नगरेपछि बैंकले खारेज गरेको जनाएको छ । बैंकका अनुसार मनी चेञ्जर […]
Go to News Site