Collector
हेटाैंडामा एसईईका नक्कली परीक्षार्थी पक्राउ | Collector
हेटाैंडामा एसईईका नक्कली परीक्षार्थी पक्राउ
Onlinekhabar

हेटाैंडामा एसईईका नक्कली परीक्षार्थी पक्राउ

सिन्धुली मरिन गाउँपालिका-४ घर भई हाल हेटौंडा-४ बस्दै आएका करिब १८ वर्षीय बिराज बिकलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक पुष्कर बाेगटीले जानकारी दिए । बिक अर्काको नाममा जारी गरिएको प्रवेशपत्रमा आफ्नो फोटो टाँसी परीक्षा दिन आएका थिए ।

Go to News Site