Onlinekhabar
२० चैत, काठमाडौं । इटाली लगातार तेस्रोपटक विश्वकपमा छनोट हुन असफल भएपछि इटालियन फुटबल महासंघका अध्यक्ष गाब्रिएले ग्राभिनाले पदबाट राजीनामा दिएका छन् । चार पटकको विश्वकप विजेता इटाली निर्णायक खेलअन्तर्गत प्लेअफ फाइनलमा बोस्निया–हर्जेगोभिनासँग पेनाल्टीमा ४–१ ले पराजित भएपछि छनोट हुन असफल भएको थियो । यसअघि इटालीले सन् २०१८ को रसिया र २०२२ को कतार विश्वकप […]
Go to News Site