वाचापत्र अनुसार कहिले सार्वजनिक हुन्छ सम्पत्ति विवरण ? | Collector
Onlinekhabar
वाचापत्र अनुसार कहिले सार्वजनिक हुन्छ सम्पत्ति विवरण ?
रास्वपाको चुनावी वाचापत्रको बुँदा नं १६ मा सार्वजनिक पद सम्हाल्नुअघि आफ्नो सम्पत्ति विवरण पूर्ण रुपमा सार्वजनिक गर्ने उल्लेख छ । तर पद सम्हालेको एकसता सम्म सार्वजनिक भएको छैन ।