Onlinekhabar
काठमाडौँ । ‘नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार २०८१’ को घोषणा भएको छ । नातिकाजी स्मृति समाजले विज्ञप्तिमार्फत पुरस्कार प्राप्त गर्ने स्रष्टाको घोषणा गरेको हो । यसअघि मुलुकको राजनीतिक अवस्था, आमनिर्वाचन तथा शोकका कारण स्थगित गरिएको सम्मान कार्यक्रमलाई यसपटक भव्य रूपमा सम्पन्न गर्ने निर्णय समेत भएको जनाइएको छ । कालजयी संगीतकार नातिकाजी श्रेष्ठको स्मृतिमा स्थापित […]
Go to News Site