Collector
उपचारमा लैंगिक विभेद, छोरी बिरामी हुँदा खर्च गर्दैनन् परिवार | Collector
उपचारमा लैंगिक विभेद, छोरी बिरामी हुँदा खर्च गर्दैनन् परिवार
Onlinekhabar

उपचारमा लैंगिक विभेद, छोरी बिरामी हुँदा खर्च गर्दैनन् परिवार

नेपालको सन्दर्भमा बाल क्यान्सरका बिरामीमध्ये करिब एक तिहाइले मात्र उपचार पूरा गर्ने अवस्था देखिन्छ । धेरैजसो केसमा या त क्यान्सर समयमै पहिचान हुँदैन या उपचार सुरु नै गरिँदैन ।

Go to News Site