Collector
होस्टलमा बालक मृत्यु प्रकरण : स्कुल सञ्चालक र पाले पक्राउ | Collector
होस्टलमा बालक मृत्यु प्रकरण : स्कुल सञ्चालक र पाले पक्राउ
Onlinekhabar

होस्टलमा बालक मृत्यु प्रकरण : स्कुल सञ्चालक र पाले पक्राउ

२० चैत, सप्तरी । सप्तरीको खडक नगरपालिका–७ स्थित फुलेश्वर पब्लिक इङ्ग्लिस बोर्डिङ स्कुलको होस्टलमा १४ वर्षीय बालकको ‘शंकास्पद’ मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खडक नगरपालिका–१० का ४९ वर्षीय धीरेन्द्रप्रसाद चौधरी र सिरहाको लहान नगरपालिका–२० का ४१ वर्षीय भोला मण्डल रहेका छन् । चौधरी स्कुलका सञ्चालन हुन् […]

Go to News Site