Lokantar
उदयपुर, प्युठान र रूपन्देहीमा बलात्कार गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । १६ किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरगढी गाउँपालिका ७ हाडेबास बस्ने २० वर्षीय बिपु परियारलाई प्रहरीले बिहीबार साँझ पक्राउ गरेको हो । बिपुले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यसैगरी, १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्युठानको सरूमारानी गाउँपालिका १ ...
Go to News Site