Lokantar
लुम्बिनी प्रदेशसभाको सातौं अधिवेशनको पाँचौं बैठक यही चैत २२ गते आइतबार बस्ने भएको छ । प्रदेशसभा सचिव दर्लभकुमार पुनले सूचना जारी गर्दै प्रदेशसभा बैठकबारे जानकारी दिएका हुन् । सभामुख तुलाराम घर्ती मगरको निर्देशनअनुसार बैठकको मिति तय गरिएको उनीद्वारा जारी सूचनामा भनिएको छ ।
Go to News Site