Lokantar
दाङमा एक किशोरको शव फेला परेको छ । राप्ती गाउँपालिका–२ निवासी १६ वर्षीय स्मित प्रधानको शव वडा नम्बर ४ कटेसनाला नजिक फेला परेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक पुस्करसिंह ऐरीले जानकारी दिए । उनको हत्या गरिएको आशंका प्रहरीको छ । प्रहरीलाई घटनाबारे मध्यान्ह १२ बजे खबर पुगेको थियो । प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ । मृतक व्यक्तिको शरीरमा घाउ/चोट लागेको प्रहरीले जनाएको छ । यस्तै, एक व्यक्ति घाइते अवस्थामा भेटिएका छन् । सोही ठाउँका १६ वर्षी...
Go to News Site