संयुक्त राष्ट्र सुरक्षा परिषद्मा बहराइनको प्रस्तावमा विश्व शक्ति विभाजित | Collector
Gorkhapatra
संयुक्त राष्ट्र सुरक्षा परिषद्मा बहराइनको प्रस्तावमा विश्व शक्ति विभाजित
संयुक्त राष्ट्र, चैत २० गते । हर्मुज मार्ग पुनः सञ्चालनमा ल्याउने विषयमा तयार पारिएको संयुक्त राष्ट्रको प्रस्ताव बहराइनले संशोधन गरेको छ । प्रारम्भिक प्रस्तावमा समावेश गरिएको बल प्...