Collector
अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरणका लागि च्यारिटी गल्फ | Collector
अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरणका लागि च्यारिटी गल्फ
Lokantar

अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरणका लागि च्यारिटी गल्फ

अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरणका लागि सक्षमता विकास समाज नेपालले च्यारिटी गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘हामी सबै सक्षम छौं’ भन्ने स्लोगनसहित आयोजना गर्न लागिएको च्यारिटी गल्फ प्रतियोगिताको यो १०औं संस्करण हो । प्रतियोगिता २०८३ जेठ ९ गते आयोजना हुने बताइएको छ । आयोजकका अनुसार प्रतियोगिता गोकर्ण गल्फ क्लबमा सञ्चालन हुनेछ । सन् २०१४ मा स्थापना भएको यो संस्थाले विपन्न बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर उकास्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । आयोजक संस्थाकी ...

Go to News Site