मध्यपूर्वको तनावका कारण ३८ नेपालीको शव ल्याउन ढिलाइ | Collector
Gorkhapatra
मध्यपूर्वको तनावका कारण ३८ नेपालीको शव ल्याउन ढिलाइ
काठमाडौँ, चैत २० गते । मध्यपूर्वमा जारी तनाव र उडान प्रभावित भएका कारण विभिन्न मुलुकमा मृत्यु भएका ३८ जना नेपाली नागरिकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । परराष्ट्र मन्त्रालयमा शुक्...