Collector
गोरखा सहकारीका अध्यक्षसहित ४ जना पक्राउ | Collector
गोरखा सहकारीका अध्यक्षसहित ४ जना पक्राउ
Lokantar

गोरखा सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेडका अध्यक्ष इमानसिंह राईसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ६१ वर्षीय राईका साथै प्रमुख कार्यकारी अधिकृत लालबहादुर क्षेत्री, प्रमुख कार्यकारी अधिकृत अविनकुमार राई र पूर्वलेखा सदस्य कर्णबहादुर राई रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका अनुसार उनीहरू काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ परेका हुन् ।

Go to News Site