Onlinekhabar
२० चैत, काठमाडौं । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले सो मन्त्रालय र मातहतका विभाग, निकाय तथा कार्यालयमा बिचौलिया निषेध गरिएको जानकारी गराएको छ । यस मन्त्रालय मातहतका यातायात कार्यालयहरू बिलौलियाका कारण बदनाम छन् । नयाँ सरकार गठनसँगै बिचौलियालाई निषेध गर्दै सरकारले विभिन्न कदम चालिरहेको छ। मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अनियमितता, अवाञ्छित शूल्क असुली, […]
Go to News Site