Collector
श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी | Collector
श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी
Lokantar

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

टेबलटेनिसका श्यान्टु श्रेष्ठ र कराँतेकी एरिका गुरुङले २०औँ एनएनआईपीए स्पोटर्स अवार्ड–२०८२ मा शुक्रबार सर्वोत्कृष्ट खेलाडीको सम्मान हात पारेका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले स्थानीय आयोजक बनेपा नगरपालिकासँग मिलेर चण्डेश्वरी मन्दिर परिसरमा आयोजना गरेको कार्यक्रममा दुवैलाई अवार्डसहित जनही एक लाख रुपैयाँ नगदबाट पुरस्कृत गरियो । प्रतिभाशाली खेलाडीको अवार्ड पुरुषमा तेक्वान्दोका अभिषेक बराल र महिलामा बक्सिङकी स्वस्तिका तिरुवाले हात पारे । उनीहरूलाई ट्रफीसहित जनही ५० हजार रुपैयाँ नगद पु...

Go to News Site