Collector
‘लौ पैसा नकमाउत दुनियाँ चिनिन्छ​’ बोलको गीत सार्वजनिक | Collector
‘लौ पैसा नकमाउत दुनियाँ चिनिन्छ​’ बोलको गीत सार्वजनिक
Lokantar

‘लौ पैसा नकमाउत दुनियाँ चिनिन्छ​’ बोलको गीत सार्वजनिक

‘लौ पैसा नकमाउत, दुनियाँ चिनिन्छ’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतले समाजमा पैसाको बढ्दो प्रभाव र त्यसले मानिसको पहिचानमा पार्ने असरलाई यथार्थपरक ढंगले प्रस्तुत गरेको छ। शिवम् भण्डारी र सञ्जीव अधिकारीको स्वरमा सजिएको यस गीतमा संगीत शिवम् भण्डारीकै रहेको छ भने शब्द रचना सञ्जीव अधिकारी र शिवम् भण्डारीले संयुक्त रूपमा गरेका छन् । गीतको एरेन्ज किरण कँडेलले गरेका हुन् भने रेकर्डिङ, मिक्सिङ र मास्टरिङ शम्भु राज टण्डुकारले गरेका छन्। कोरसमा निशाल अधिकारी, सुरज बैजु र सरोज मगरको साथ रहेको छ। गीत प्...

Go to News Site