Collector
आश गरिएका मन्त्री-सांसदका अनेक गतिविधि: स्कूल ड्रेस, साइकलदेखि सोफासम्म ! | Collector
आश गरिएका मन्त्री-सांसदका अनेक गतिविधि: स्कूल ड्रेस, साइकलदेखि सोफासम्म !
Lokantar

आश गरिएका मन्त्री-सांसदका अनेक गतिविधि: स्कूल ड्रेस, साइकलदेखि सोफासम्म !

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही सांसद तथा मन्त्रीहरूको पछिल्लो कार्यशैलीले सार्वजनिक वृत्तमा चर्चा र बहस सिर्जना गरेको छ । उनीहरूले अपनाएका केही सांकेतिक र असामान्य शैलीलाई कतिपयले फरकपनका रूपमा हेरेका छन् भने कतिपयले त्यसलाई ‘स्टन्ट’ को संज्ञा दिएका छन् । रास्वपाका सांसद रहबर अन्सारी प्रतिनिधिसभाको शपथ ग्रहण कार्यक्रममा स्कूले पोशाकमा उपस्थित भएपछि सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म चर्चा भयो । सांसद अन्सारीको उक्त शैलीलाई लिएर मिश्रित प्रतिक्रिया आएका छन् । कतिपयले यसलाई प्रतीकात्मक राजनीतिक अभि...

Go to News Site