Onlinekhabar
२० चैत, काठमाडौं । महिला उद्यमीहरूले उत्पादन गरेका वस्तुहरुको बजारीकरण र प्रबर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले ललितपुरमा अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला सुरु भएको छ । महिला उद्यमीहरूको प्रतिनिधित्व गर्ने एक मात्र छाता संस्थाको रूपमा स्थापित महिला उद्यमी महासंघ नेपालले शुक्रबारदेखि नवौं मेला सञ्चालन गरेको हो । मेलाबाट देशका विभिन्न जिल्ला तथा ग्रामीण क्षेत्रका महिला उद्यमको […]
Go to News Site