BBC News Nepali
इजरेल–अमेरिका र इरानबीच चलेको युद्धबारे अफवाह फैलाउने श्रव्यदृश्य सामग्री, तस्बिरलगायत सामाजिक सञ्जालमा पोस्ट गरेका कारण पश्चिम एसियाका विभिन्न मुलुकमा ११ नेपाली पक्राउ परेका परराष्ट्र मन्त्रालयले बताएको छ। पक्राउ पर्नेमा साउदी अरेबियामा चार, यूएई र कतारमा तीनतीन तथा ओमानमा एक
Go to News Site