Lokantar
सिटिजन्स बैंक इन्टरनेशनलको विराटनगरस्थित कञ्चनबारी शाखामा भएको करिब ५ करोड रुपैयाँ हिनामिना प्रकरणमा नयाँ मोड आएको छ । मुख्य आरोपित भनिएकी बैंककी तत्कालीन अपरेसन इन्चार्ज रोजी कँडेलका बुवा राजेन क्षेत्री कँडेलले उल्टै केही व्यक्तिहरूविरुद्ध ‘अनुचित लेनदेन’ र ज्यान मार्ने धम्की दिएको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी दिएका छन् । राजेन क्षेत्री कँडेलले दिएको जाहेरीमा विराटनगरका भोलेनाथ गुप्ता, एजाज अहमद, विष्णुकुमार साह, आशिष निरौला र प्रवीन जैनलाई विपक्षी बनाइएको छ । जाहेरीमा उल्ले...
Go to News Site